अधुरो रहेका कामहरु पूरा गर्न प्रतिबद्ध छौ : पुनम गुरुङ, अध्यक्ष, एनआरएन युके

बेलायतवासी नेपालीहरुको प्रतिनिधी तथा अभिभावक संस्थाको रुपमा रहेको गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षका रुपमा मैले शपथ लिएको आज ठीक एक वर्ष पुगेको छ । यो गौरवशाली संस्था स्थापनाको एक दशक भन्दा लामो अवधिमा पहिलोपटक महिला अध्यक्षका रुपमा निर्वाचित हुन पाउनु मेरो लागि ठूलो खुशी र अवसर मात्र थिएन, बेलायतबासी सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी एवम् दाजुभाइले … Continue reading अधुरो रहेका कामहरु पूरा गर्न प्रतिबद्ध छौ : पुनम गुरुङ, अध्यक्ष, एनआरएन युके